Skip to content

Long-term preservation and use of vegetables, fruits, fish, and meat

नेपालको कृषि परम्परागत प्रणालीबाट व्यावसायिक तर्फ लम्कदै गर्दा हालको लामो समयको बन्दाबन्दी, विगरका पटक पटकका बन्द, हड्ताल र यातायातमा लागेको रोकावटबाट कृषि क्षेत्रका उत्पादन र उपभोक्ताविचको सञ्जालहरुमा अवरोधहरु आईरहेका छन् । कृषिकहरुले ताजा उपउहरु नष्ट गर्नुपर्ने स्थिति दोहोरी रहेको छ । यस्ता परिस्थितिबाट ज्ञान सिक्दै भविष्यमा यस्ता स्थिति आउन नदिन र आईपरेमा निदान गर्न सक्ने उपायहरु अवलम्बन गर्नुपर्दछ । नेपालमा व्यवसायिक स्तरतर्फ उत्पादन हुदै गरेका फलफूलमा आँप, कटहर, केरा, मेवा, सुन्तला, नास्पाती, स्याउ आदि; तरकारीमा आलु, मूला, हरियो सागपात, गोलभेडा, खोर्सानी, भन्टा, धनिया आदि, मासुका स्रोतमा बोका, खसी, भेडा, कुखुरा, हाँस आदि र दूधमा गाई र भैंसी नै मुख्य छन् । यो लेखमा, यिनै धेरै दीर्घकालीन सञ्चय र प्रयोग विषयमा संक्षिप्त छलफल गरिएको छ । यसमा परम्परागत शैली र आधुनिक प्रविधिको प्रयोगबारे केही सुझावहरु समावेश छन् ।

Read full

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.