Skip to content

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य तीन यात्रु घाइते भएका छन्। 

आइतबार दिउँसो पौने तीन बजेको समयमा भएको दुर्घटनामा डा. गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। डा. रिजाल त्रिभुवन विश्वविद्यालय, कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक भएको खुलेको छ। यात्रुहरू डम्बर पन्त, विमला श्रेष्ठ, रमेश लामा घाइते भएको प्रहरीले जनाएको छ।

Source: Naya Patrika

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.